शिक्षा Archive

अब शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने

भक्तपुर,शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक

प्रदेश नम्बर २ बाट अस्थायी शिक्षक विस्थापित नहुने

काठमाडौं, प्रदेश नम्बर २ बाट एक जना पनि अस्थायी शिक्षक विस्थापित नहुने भएका छन् । प्रदेश सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबिच यस्तो सहमति भएको हो । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, कानूनमन्त्री

यस्तो छ शिक्षकहरुको नयाँ तलब

काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री

परिमार्जन हुँदै कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम

काठमाडौँ,आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।

कक्षा १२ को नतिजा प्रकाशित हुदै

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको

एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था हुदै

काठमाडौं, प्रवेशिका परीक्षा एसईई मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ ।त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने

विद्यार्थी नेता शाहीको स्मृतिमा अखिल क्रान्तिकारीद्धारा वृक्षारोपण

पोखरा, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा सहिदको स्मृतिमा वृक्षारोफण कार्यक्रम गरेको छ ।अखिल (क्रान्तिकारी) गण्डक क्षेत्रिय समन्वय समितीद्धारा संगठनका पुर्व केन्द्रीय सदस्य एवम् विद्यार्थी

अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती

पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ । शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै

सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक

काठमाडाैँ, गीतकार तथा लेखिका सुशीला पौडेलको पहिलाे उपन्यास ‘तृषा’ सार्वजनिक गरिएको छ । शनिबार राजधानी एक कार्यक्रम माझ वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा साे कृति विमाेचन गरिएकाे हाे । पूर्वमन्त्री तथा साहित्यकार डा.

सर्‍यो एसईई पूरक परीक्षाको मिति,यस्तो छ परिवर्तित तालिका

एसईई पूरक परीक्षाको समय तालिका सरेको छ। यसअघि साउन २६ र २७ गतेका लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।