व्यानर न्यूज Archive

प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी

छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो

यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली

भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा

बर्दियाका जनप्रतिनिधिका हातहातमा नेकपाको पत्र

नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र पुगेको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद बर्दियाका प्रमुख टिकाराम चौधरीले

किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र

सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी

पश्चिमी साम्राज्यवादका प्रमुख एजेण्ड र लुकेका सिकेरावत

आफ्नो स्वार्थको लागी राष्ट्रलार्इ नै धरौटीमा राखेर अाबश्यक्ता परिपुर्ति जसले गर्छ त्यस्तैलार्इ साम्राज्यवादिहरुले उपयोग गर्छ्न – लेनिन   नेपालको संविधान र राज्यको पुर्नसंरचन जनप्रतिनिधिको बारेमा व्यापक समस्या देखिदै आएको छ । जसलार्इ समाधान सुल्झाउन नेपालका राजनीति

पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्न,टेलिभिजन पत्रकारहरु संगठित

टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा

उपप्रमुखले वडा सदस्यलाई कुटपिट गर्दै कार्यकक्षाबाट ‘गेट आउट’ भनेपछि….

ईटहरी । सुनसरीको दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्यलाई कुटपिट गरेकी छिन् । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख साहले दुहबी नगरपालिका–५ का वडा सदस्यलाई कुटपिट गरेकी हुन् । वडा नम्बर ५ स्थित सरस्वती

प्रहरीको मिलोमतोमा भगाइएका प्रजापति अन्ततः पक्राउ परे

काठमाडौं,चन्द्रागिरी नगरपालिकास्थित बोसीगाउंमा जुवा संचालन गर्ने सतुङगलका निरज प्रजापति अन्तत पक्राउ परेका छन् । गत चैत ५ गते हामीले “यसरी हुन्छ प्रहरीकै मिलाेमताेमा दिनदाहाडै जुवा संचालन” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीलाई प्रजापतिलार्इ पक्राउको लागि दवाव

राष्ट्र बैंककै मिलेमतोमा ठूलो घोटाला प्रकरणको छानविन सुरू

नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढि एक अर्ब ५१ करोड रुपैंयाँ घोटाला भएको छ । त्यो पनि नियामक निकाय केन्द्रीय बैंकको मिलेमतोमा । चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका