व्यानर न्यूज Archive

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि

बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

मध्यरातमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक,

आज ३३८ जनामा कोरोना पुष्टि, १४० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

धनुषामा कोरोना संक्रमणका कारण १ पुरुषको मृत्यु

जनकपुर , धनुषामा कोरोना संक्रमणको कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर

बाँकेमा दुई चिकित्सकसहित १५ जनामा पुष्टि

बाँके ,बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् । यसअघि

कोरोना–कुर्सी प्रहसन २०७७

दुईजना गँजडी किसान मिलेर उखु खेती गर्ने निधो गरेछन् । पहिलो किसानले भन्यो– ‘साथी, उखु छिप्पिएर खाने बेला भएपछि म सधैं एउटा लाँक्रो खान्छु ।’ दोस्रो के कम, उसले अझ फूर्तिसाथ भन्यो– ‘म त झन् दुई

कोरोना वर्ग विभेद

कोरोना भाइरसमा पनि वर्ग देखियो । विश्व साम्यवादी आन्दोलनका प्रणेता कार्ल मार्क्सले आर्थिक असमानताको आधारमा वर्ग विभेद रहने ठहर गरि द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । त्यस्तै दार्शनिक तथा समाजशास्त्री म्याक्स वेबरले शक्ति, प्रतिष्ठा र सम्पत्तिको

पर्सामा स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना पुष्टि

वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन्

अझै तीन दिन वर्षा हुने, सतर्कता अपनाउन आग्रह

मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

आज साउनको अन्तिम सोमबार, शिवको पूजा आराधना गरिँदै

काठमाडौं,आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड