व्यानर न्यूज Archive

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि
सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : यस्तो छ पछिल्लो अपडेट
काठमाडौं, कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११

कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु
वीरगन्ज,पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । ३३ हप्ताको गर्भवती रहेकी महिलाको

कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा एक हप्ता लकडाउन
दुनै, कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो । गाउँ फर्कने नागरिक नरोकिएको

गणतन्त्र : छालाको थैलामा गंगाजल
मानिसको धोखाघडीमा आजित जंगली जनावरले जंगलमै विद्यालय खोल्ने निर्णय गरेछन् । यो निर्णयले आफ्ना सन्तान, दरसन्तान भविष्यका लागि सचेत हुने अघिल्लो पुस्ताका जनावरको विश्वास थियो । चरो, माछा, खरायो, कुकुर, लोखर्के र मन्द मस्तिष्क भएको इल

कर्णाली प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना संक्रमण, ओपिडी बन्द
सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।
झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
झापा, झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय रफिक

कोरोना नियन्त्रणकालागि सरकारलाई कांग्रेसको १३ बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १३ बुँदे सुझाव दिएको छ। कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको संक्रमण रोक्न सरकारलाई १३ बुँदे सुझाव दिएको हो। समितिले कोरोना

बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासकालागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता
सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेेेका छन । आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता

