राजनीति Archive

प्रधानमन्त्री ओली राजीनामा दिन तयार
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिन तयार भएका छन् ।राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीलगायतले राजीनामा मागिरहेको बेला प्रधानमन्त्री ओली अन्य दलहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ । बुधबार प्रधानमन्त्रीको

सुर्खेतमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटो सहित)
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रचण्ड-नेपाल समुहले विजय र्याली निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको खुसीयालीमा प्रचण्ड–माधव समूहले सुर्खेतमा विजय र्याली निकालेको हो।बुधबार दिउँसो वीरेन्द्रनगर स्थित मंगलगढि चोकबाट नाचगान सहित निकालीएको

सुर्खेतमा हुने भनिएको ओली समुहको आमसभा स्थगित
सुर्खेत,कर्णाली प्रदेशमा ओली पक्षको फाल्गुन १४ गते हुने भनिएको आमसभा स्थगित भएको छ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आमसभा स्थगित भएको हो । सर्वोच्चको निर्णयले देशको

ओली पक्षको स्थायी समिति बैठक सुरु
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै स्थायी समिति बैठक सुरु भएको एक नेताले जानकारी दिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च
प्रचण्ड-नेपाल पक्षको विजय जुलुसमा लगाइने नाराहरु
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले विजय जुलुसको लागि नाराहरु तयार गरिएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगैको खुसीयालीमा बुधबार गर्न लागेको विजय जुलुसका लागि सो पक्षले विभिन्न नाराहरु तय गरेको छ । ‘संघीय

अदालतको निर्णय मान्छौँ प्रचण्ड–माधवको विजय जुलुस बिथोल्दैनौँः महेश बस्नेत
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले संसद् पुनःस्थापना
ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको

प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊः विवेकशील साझा
काठमाडौँ,विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्चको फैसलाको स्वागत गरेका

ओलीलाई पदबाट तुरुन्त राजीनामा दिन वामदेवको आग्रह
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन अनुरोध गरेका छन् ।बुधबार प्रेस नोट जारी गर्दै गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । राष्ट्रपतिले प्रेस विज्ञप्ति
‘लड्डु’ खुवाउँदै दाहाल-नेपालले मनाए संसद पुनर्स्थापनाको खुसियाली
काठमाडौं, प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३

