राजनीति Archive

पार्टि सभापतिमा प्रकाशमान सिंहको दावि

काठमाडौं,नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने वताएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर

बहराइन राजपरिवारको टोली नेपाल आउँदै

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट

लाजिम्पाट पुगे नेत्रविक्रम चन्द बिप्लव

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ प्रवेश गरेका छन्।आज हुने संयुक्त सभालाई सम्बोधन गर्न उनी नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन्।उनी भर्खरै कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन्। पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक तय गरेको छ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक शुक्रबार बस्दै छ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने एक नेताले जानकारी दिए। बैठकमा

नेकपा पार्टि एकतालाई जोगाउनुपर्छः योगेश भट्टराई

फुङ्लिङ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न

रिहा भए नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले वताएको छ। उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका थिए।सरकार र

किन ओझेलमा कुशेको मालुमेला

कविताकुशे हिम गिरीको सितल मझेरीमा बस्ति छ सुन्दर अति, लोभिन्छन जन सब भई मनोरम देख्ने हरू छन जति। माथि बस्ति ढिमे प्रकृति बरदान आलोक्य भुमि कति, हेर्दा बैकुण्ठ झै रोमान्चक हुने बर्सन्छ आत्मा रति । काखमा

टिका लगाएर काठमाडौं छिर्दै विप्लव

काठमाडौं,दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन्।त्यसका लागि उनी नवलपरासी हुँदै काठमाडौं आउँदैछन्।यसैबीच नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। उनी टिका लगाएर काठमाडौं आउन लागेको तस्बिरमा देखिएको छ। महासचिव विप्लवले

विप्लव नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर