राजनीति Archive

ईरानमा विदेश मन्त्रीको अडियो सार्वजनिक

ईरान,ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ।विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको

एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

पोखरा,सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्।सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन्। बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको

ऊर्जामन्त्री रायमाझीलाई कोरोना पुष्टि

काठमाडौँ,उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ। सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना पुष्टि भएको थियो।गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए। पार्टीले

१५ दिन निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौँ,सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर जिल्लाहरूलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित संख्या हेरेर जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका

सर्वोच्चद्वारा नेपाल पक्षीय नेताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आदेश दिन अस्वीकार

कर्णाली प्रदेशका चार सांसद पदमुक्त

सुर्खेत,कर्णाली प्रदेश सभाका नेकपा एमालेबाट निर्वाचित चार सांसदहरुको पद रिक्त भएको छ। प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन।दैलेखको

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत गरेका हुन्।प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता

क्यान्सर पिडित तिरुवालाई पचालझरना गाँउपालिकाको आर्थिक सहयोग

कालिकोट,कालिकोट पचालझरना गाँउपालिका २ का क्यान्सर रोगले थलिएका भोटे तिरुवालाई पचालझरना गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सोमवार सामाजिक संन्जाल फेसवुक मार्फत जानकारी दिदै गाँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल(विश्वप्रकास)ले क्यान्सर पिडित भोटे तिरुवाको उपचारको लागि गाँउपालिकाको तर्फवाट

नेता किन भयो साथी ?

नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली