राजनीति Archive

राष्ट्रियसभामा नेमकिपाका तामाङको पनि उम्मेदवारी दर्ता

हेटौंडा,राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैँजु समर्थक रही तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा

बादलको पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन्।हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन्।

राष्ट्रियसभा सदस्यमा डा देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं,राष्ट्रिय सभाको सदस्य पदमा डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्। विपक्षी दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका

वीरेन्द्रनगर नगरपालिकाद्धारा २५ शय्याको कोरोना अस्पताल शुभारम्भ

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल संचालनमा ल्याएको छ। शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याएका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई

राष्ट्रियसभा उपचुनावः हेटौँडातर्फ लागे बादल

काठमाडौँ,आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन्

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय

हामी बटमलाइनमा अडिग छौंः माधवकुमार नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन्। सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन्। ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता

बालुवाटारमा एमालेका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ,नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुलाई छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको

देउवा निवासमा प्रधानमंन्त्री ओली

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही नेता पनि बुढानिलकण्ठ पुगेका छन् ।

हामी सत्यनास हुनु नै छ तिमीलाई पनि लिएरै डुब्छौँः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फत् ओलीलाई दम्भ,अहङ्कार र