राजनीति Archive

ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा दिने नेपाल समूहको तयारी
काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २१ सांसदले सामूहिक राजीनामा दिने बिषयमा छलफल अघि बढाएका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि २७ गते संसदमा विश्वासको मत लिने भएपछि नेपाल पक्षका सांसदले त्यसअघि नै राजीनामा

सरकारले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउँदै
काठमाडौं,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ। कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को

माओवादीले केन्द्रः धनुषाका एक मेयर र तीन उपमेयरलाई स्पष्टीकरण
काठमाडौं,नेकपा माओवादी केन्द्रले धनुषाका ४ स्थानीय तहका एक मेयर र ३ जना उपमेयरसँग स्पष्टीकरण सोधेको छ। धनुषाका विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापर,सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र विदेह नगरपालिकाकी उपमेयर

माओवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं,नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन्।उनले सदनमा

सुर्खेतको वीरेन्द्रनगरमा भएन ‘लकडाउन’को पालना
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को पालना भएजस्तो देखिदैन। कोरोनाको उच्च जोखिमको सुचिमा आउने सुर्खेत अनि सुर्खेतका अधिकांस सडक सवारी साधन तथा पैदल यात्रीले भरिएकै हुन्छन्।थरि-थरि संस्थाका परिचय पत्र देखाएर खुलेआम सडकमा गाडि गुडीरहेका छन्। मंगलवार नेपाल

लुम्बिनीमा मुख्यमंन्त्रीको साथ छोडेका दुई एमाले सांसद पुनः फर्किए
पोखरा,लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन्। सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु २ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ख बाट निर्वाचित शाहीले सोमबार

विश्वप्रकाशलाई कोरोना संक्रमण
काठमाडौं,नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ।शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजाल अर्थात् फेसबुकमार्फत दिएका थिए। शर्माले लेखेका छन् ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ?
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि २७ गते अपराह्न १ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।

कर्णाली प्रदेशः कोरोनाले मृत्यु हुनेको परिवारलाई एक लाख राहत
सुर्खेत,कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो। संक्रमणबाट मृत्यु भएका

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौंः चार दल
बुटवल,लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै

