राजनीति Archive

लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल,लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले सिफारिस गरेको छ। राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका शंकर पोखरेलले मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्।आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन

भारतका पाँच राज्यमा मतगणना जारी

नयाँ दिल्ली,भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी रहेको छ।चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ । यसपटक पश्चिम बङ्गाल,असम,केरला र तमिलनाडू राज्य

पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय

बुटवल,नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ। प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका

कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकको टोली भेरी अस्पताल जाँदै

जुम्ला,नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा। प्रवीण गिरी

कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

काठमाडौँ,दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीनजना बालकको सनाखत भएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र मृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको

नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि भएको छ। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट

लकडाउनको वेला सुर्खेतमा वजार अनुगमन

सुर्खेत,कोरोना संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा यही वैशाख १५ गतेबाट लकडाउन जारी गरिएको छ। निषेधाज्ञा २१ गते राति १२ बजेसम्म रहने छ। निषेधाज्ञा वेला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तिव्रता दिएको छ।शनिबार स्वास्थ्य संस्था,खाद्यान्न

मानव जातिको उन्नत जिवनका लागि वैज्ञानिक समाजवाद निर्विकल्पः विप्लव

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले मानव जातिको उन्नत जिवनको लागि वैज्ञानिक समाजवाद निर्विकल्प भएको बताएका छन्। महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसको अवसरमा शनिवार एक शुभकामना वक्तव्य जारी गर्दै उक्त कुरा बताएका हुन्।उनले

सरकारले बेड छैन भन्नु लाचारी र लज्जास्पद होः कांग्रेस

काठमाडौं,नेपाली कांग्रेसले कोरोना संक्रमितको लागि सरकारले अस्पतालमा बेड छैन भन्नु लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्ने कांग्रेसको भनाई रहेको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका