मुख्य समाचार Archive

जो उज्यालो दिन निस्किएका थिए, आफै बादल बनेर निक्लीए
हाे जिन्दगी एउटा उपहारमा आएको बित्त हो । जसलाई सार्थक काममा लगानी गरिनुपर्छ । तर जब सार्थक उदेश्यको लागि सार्थक काममा लगानी गरिदा पनि जिन्दगीको प्रतिफल निरर्थक निस्कन्छ, त्यहाँ भने लगानिकर्ताको लागि हिनता बोध र स्पष्ट

राष्ट्रिय गौरवका आयोजनाको काममा उल्लेखनीय प्रगती
काठमाडौँ, कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइ तर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा,

पत्थरीको सम्पूर्ण उपचार अब सुर्खेतमै हुने
सुर्खेत, कर्णाली प्रदेशमा भरपर्दो पत्थरीको उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर सृजना भएको छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने
जुवा खालबाट नगद सहित ८ जुवाडे पक्राउ
नवलपुर, नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जुवाको खालमा जुवाडेबाट नगदसहित प्रहरीले आठ जना पक्राउ गरेको छ ।जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिको प्रहरीले जानकारी

कर्णालीका किसानलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने
सुर्खेत, कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि

ट्रम्पले हार स्विकार नगर्नू हास्यास्पदः जो बिडेन
एजेन्सी, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू हास्यस्पद रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने पनि बताएका छन ।पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका

गौतमविरुद्धको मुद्दाको आज सुनुवाइ हुदै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत
काठमाडौं, लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब

लमही भालुवाङ सडक खण्ड स्थानीयद्वारा अबरूद्ध
भालुवाङ, देउखुरीको लमही -भालुवाङ सडक खण्डको मौरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएको छ । गएराती मौरीघाटमा मोटरसाइकल र ट्रक एक आपसमा ठोकिदा तीन जना युवाहरूको घटनास्थलमै मृत्यु भएको थियो ।घटनास्थलमा पल्टिरहेको ट्रक प्रहरीले जबरजस्त उठाउन खोजेपछि पिडितहरूले

प्रधानमन्त्री ओली पुगे नेपाल–चीन सीमा किमाथांका
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।आज बिहान सेनाको हेलिकोप्टरमार्फत् प्रधामन्त्री ओली किमाथांका पुगेका हुन्। प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका

