मुख्य समाचार Archive

यसकारण अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए ।सोमबार

भरतपुरको सिटीहल र छ लेन सडक प्रधानमन्त्रीले शिलान्यास गर्ने

चितवन,  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७ गते चितवन आउने भएका छन् । भरतपुरमा दुई वटा विकास आयोजननाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली यहाँ आउन लागेका हुन्

प्रचण्डले शिलान्यास गरेको पुल ओलीले उद्घाटन गर्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् । राप्ती गाउँपालिकाको सिसहनिया र

कांग्रेस वरिष्ठ नेता पौडेल पक्षको आज छुट्टै बैठक बस्दै

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज (सोमबार) छुट्टै वैठक बस्दैछ । भोलि (मंगलबार) बस्ने केन्द्रीय समिति बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको पौडेल निकट स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ , सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार

नेपाल–चीन व्यापारमा अवरोध

काठमाडौं,  २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शून्य कोभिडको नीति अवलम्बन

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौँ, नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

काठमाडौं, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा वैवाहिक जिवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा भएको विवाह समारोहबीच ४९ वर्षिय राई र २३ वर्षीया शेर्पा वैवाहिक जिवनमा बाँधिएका हुन्

एपीएफको दोस्रो जित

काठमाडौं, विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो सानदार जित निकालेको हो

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको