मुख्य समाचार Archive

काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

काठमाडौं,संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,

सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छुः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूले ५० वर्षे सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले हैरानी मात्र दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ५० वर्षसम्म

काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन सुरु

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार,

अबैध भारतीय रकम सहित एक जना पक्राउ

कपिलवस्तु, शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय भारतीय रुपैया सहित एकजनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट

काठमाडौंमा नेकपाको विरोध प्रदर्शन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट शुरु गर्ने अन्तिम तयारी भएको छ । आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा

संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू भएको छ । आजको इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन् । बिहीबार

जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत

सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन

केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल

सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै  यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने

चुरोट छाडेको १ घण्टादेखि ५ वर्षसम्म शरीरमा यस्तो देखिन्छ परिवर्तन

आजकल अधिकाशं युवा र पाको उमेरका पुरुषमा धुमपानको लत रहने गरेको छ । जब चुरोट पिइन्छ शरीरमा निकोटिन रिसेप्टर्स बन्न सुरु गर्छ । र जब बिस्तारै रिसेप्टर्सको संख्या बढ्दै जान्छ तब मानिसलाई धुमपानको लत लाग्दछ ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सप्तरी, सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु