मुख्य समाचार Archive

नेकपाको नाम नलिन ओलीलाई अध्यक्ष नेपालको चेतावनी

ताप्लेजुङ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् ।आज (मंगलबार) ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओली अब नेकपाको अध्यक्ष नरहेको

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज (मंगलबार) को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा सो सहमति भएको हो

भेरी नपाको विधायनसभाद्वारा तीन ऐन संशोधन

जाजरकोट,  भेरी नगरपालिकाको विधायनसभाले तीन ऐन संशोधन गरेको छ । विधायनसभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ । विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य

मोडर्नाले भन्यो, ‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’

काठमाडौं,  कोभिडको अमेरिकी खोप, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुपविरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग पनि उत्तिकै प्रभावकारी तरिकाले

बागलुङमा पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङ, बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको

मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा बाक्लो हुस्सु

काठमाडौँ, मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू-भागको

खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह

एजेन्सी, अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ । एस्ट्राजेनेकाका प्रमुख

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको

काठमाडौँ,  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।पछिल्लो २४

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै, भोलि पुन बहस हुने

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मंगलबारका लागि तय भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

शैक्षिकसत्र जेठ सम्म लम्ब्याउने तयारी

काठमाडौं, कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले