यी हुन् कोरोना खोपबारे थाहा पाउनै पर्ने १६ सवाल

काठमाडौँ, सरकारले खोप अभियान सुरू गर्दैछ । पहिलो चरणमा चिकित्सकलाई खोप लगाइने भए पनि यो खोपका बारेमा द्विविधा बढेपछि स्वास्थ्य मन्त्रालयले विभिन्न १६ सवालजवाफ जारी गरेको छ ।

खोप किन लगाउने, यसका सम्भावित असर र त्यसपछि अपनाउने पर्ने सावधानिका उपायसमेत समेटर मन्त्रालयले १६ सवालजवाफ जारी गरेको हो ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेका १६ सवालजवाफ