मुख्य समाचार Archive

बाघको छाला र भालुको पित्तसहित एक पक्राउ

अमरगढी, बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा

सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस

काठमाडौं,प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा

कोरोनाबाट विदेशमा थप ३ को मृत्यु

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार

डब्लुएचओको टोली उहान बजारमा

चिन, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो

जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ

कैलाली,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ

संसद् विघटनविरुद्धका रिटमा निवेदकतर्फको बहस सकिँदै

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए

पचालझरना गाउँपालिकाद्धारा आफ्नै भवनबाट सेवा दिन सुरु

कालिकोट,जिल्लाको पचालझरना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको केन्द्र पणेक्षामा गाउँपालिकाले आफ्नै भवन निर्माण गरी अनौपचारीक रुपमा सेवा दिन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालका अनुसार, फाल्गुण १ गते जनयुद्ध

रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने

काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको

ओली पक्षले नारायणहिटी दरबार अगाडी जनसभा गर्ने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल