मुख्य समाचार Archive

बागलुङका ३० वटा वनमा आगलागी

बागलुङ,गर्मीयाम शुरु भएसँगै दैनिकजसो जताततै आगलागीका घटना भइरहेका छन्। पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ। विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति समेत भएको छ।जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।बिहीबार प्रदेश सभा सचिवालयमा पुगेर प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय

एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार

काठमााडौँ,नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बादलको ध्यानाकर्षण गरे। म बसेको घरमा बुधबार राति १२

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

काठमाडौं,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी काठमाडौँवाट प्रहरीले पक्राउ गरेको हो। नागार्जुन नगरपालिका-६ फस्कुस्थित

सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलनमा

काठमाडौँ,सिंहदरबारभित्रै कर्मचारीहरु आन्दोलित भएका छन्। निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको लगायत विभिन्न माग राखेर नायव सुब्बा ९नासु०हरूले बिहीबार सिंहदरबार प्रदर्शन गरेका हुन्। प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शनमा उभिएका उनीहरुमाथि भने प्रहरीले

गण्डकीको चालु अधिवेशन अन्त्य

काठमाडौँ,गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति नै अधिवेशनको अन्त्य गरेका हुन्। बुधबार राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकीलाई दिएको समर्थन फिर्ता

पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु

लमजुङ,गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङको मर्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ।घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

गलकोट,बागलुङमा शव फेला परेको छ। बुधबार दिउँसो जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा सव फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए। शवको

कर्णाली प्रदेश कार्यव्यवस्था समितिको वैठक बस्दै

सुर्खेत,कर्णाली प्रदेशका सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरेका छन्।भोलि बस्ने प्रदेशसभा बैठकको एजेण्डा तय गर्न परामर्श समितिको बैठक तय गरिएको हो।एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ। यो प्रदेशमा

बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं,बागमती प्रदेशसभाको बैठक विहीबार बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले वताएको छ।प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए। प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध