मुख्य समाचार Archive

पृथ्वीसुब्बाविरुद्ध आजै अविश्वास प्रस्ताव

पोखरा,नेकपा विभाजनले प्रदेश नम्बर १ र बागमती प्रदेश सरकार धर्मराउँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो।सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी ब्युँताइदिएपछि अन्य प्रदेश सरकारले समस्या टारेर सुरक्षित बन्दै जाँदा

भारतबाट फर्केका पर्वतका एक कोरोना संक्रमितको मृत्यु

बुटवल, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १०

डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण

नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम

समुदायमा फैलिँदै यूके भेरियन्ट

नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट

यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौं , कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा

सभामुख सापकोटाप्रति प्रधानमन्त्री ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री

केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म नेपाल–खनाल पक्षका नेता तान्ने ‘रणनीति’ मा ओली

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणका लागि पहल बढाइरहेका बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने आफूलाई थप बलियो बनाउने रणनीतिमा लागेका छन्

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौ,  प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् । ‘केही आफू

महासंघ कर्णाली प्रदेशका नव-निर्वाचित पदाधिकारीलाई कुसे न्युजको सम्मान

सुर्खेत,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको नव निर्वाचित पदाधिकारीलाई कुसे न्युज डटकमले सम्मान गरेको छ। वुधवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली पत्रकारीता जगतमा कर्णालीका लागि कर्णालीका पत्रकारले नयाँ भुमिका खेल्नुपर्ने भन्दै सम्मान गरेको हो। नयाँ वर्ष २०७८