मुख्य समाचार Archive

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज, बाराका एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डा. निरज

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)
काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचारमा रोक
काठमाडौं,भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ। चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।केही दिन अगाडि एक चुनावी र्यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको

उपत्यकाको पाँच स्थानमा ट्राफिक बत्ती जडानको तयारी
काठमाडौं,काठमाडौं उपत्यकामा सडक विभागले सवारी साधन व्यवस्थापनका लागि आगामी असार मसान्तसम्म थप पाँच टाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले वताएको छ।

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो
काठमाडौं,सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ।सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो। न्यायपरिषद्ले गत २८ फागुनमा

रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया
काठमाडौँ,ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो।कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले

दोलखामा जिप दुर्घटनाः ४ जनाको मृत्यु, १७ घाइते
काठमाडौँ,दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा जिप दुर्घटना भएको छ। दुघृटना हुँदा चार जनाको मृत्यु भएको छ। तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु बोकेको वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप सोमबार राति सिँगटीनजिकैको चारगोलाईमा

समृद्धिको अभियानमा लामबद्भ हुन पुर्व महिला लडाकुलाई मन्त्री केसीको आह्वान
सुर्खेत,कृषि मन्त्री बिमला केसीले दशरथपुरमा रहेका पुर्ब महिला लडाकुलाई समृद्धिको अभियानमा साथ दिन अनुरोध गरेकी छन्। सोमबार दशरथपुरमा एक भेटघाट कार्यक्रममा मन्त्री केसीले अब जनयुद्ध जस्तै समृद्धिको अभियान पनि चुनौतीपूर्ण रहेको भन्दै सबै महिलाहरू समृद्धिको

सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन
सुर्खेत,सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ। सोमबार कृषि मन्त्री बिमला केसीले नर्सरीको उद्घाटन गरेकी हुन।उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री केसीले कर्णालीलाई अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन आफू प्रतिबद्ध रहेको बताइन्। मंन्त्री केसीले

वीरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमवार सुर्खेत जिल्ला समन्वयको हलमा एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको

