मुख्य समाचार Archive

भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी, भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । तिव्र गतिको

‘हिरो’ मुसाले पायो अवकाश

काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन

प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै

जनकपुरधाम, प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् । सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली,

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही

काठमाडौँ, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

वीरगञ्ज, बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच ९जीटुजी० मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जंगली च्याउ खाँदा दुईको मृत्यु

इलाम, जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो । गत २२ गते च्याउ खाएर बिरामी परेका

कांग्रेसको महाविधेशन आगामी भदौमा नै हुन्छ : सभापति देउवा

काठमाडौँ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् । तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन

सांसद थापालाई पुनर्बहाली गर्ने सर्वाच्चको आदेशविरुद्ध पुनरावलोकन माग

काठमाडौँ, राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् । उक्त फैसलाविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका छन् । थापाका विपक्षी

नेपालको पुरानै नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीले दिए निर्देशन

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी