मुख्य समाचार Archive

सुनसरीमा दुर्घटना तीनजनाको मृत्यु

विराटनगर,पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी दुई जना भने घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेर थप कदम चाल्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक तय गरेको छ । स्थायी कमिटीको आज बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता

माथिल्लो तामाकोशीबाट बिजुलीको परीक्षण आगामी साता

काठमाडौं,माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी गरिएएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम

ओलीले प्रधानमन्त्रीको अफर गरे तर गठबन्धनलाई धोका दिन्नः माधव नेपाल

काठमाडौं,विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् । शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी

सुदूरपश्चिम सरकारले मनमुटाउकै बीच बजेट पास गर्ने तयारी

धनगढी,विवाद र मनमुटाउका बीच सुदूरपश्चिम प्रदेश सकारले बजेट पास गर्ने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट आइतबार पास गर्ने तयारी थालिएको हो ।

महोत्तरीमा शौचालय निस्किएका मुखिया मृत फेला

महोत्तरी,महोत्तरीको रामगोपालपुर नगरपालिका ५ स्थित एक जनाको शव फेला परेको छ । रामगोपालपुर नगरपालिका ५ स्थित ट्राफिक बिटदेखि पुर्व घर भएका ४० वर्षीय रामकिशुन मुखिया मृत फेला परेका हुन् । घरभन्दा केहि अगाडि पोखरीको छेउमा मुखियाको

संसद पुनर्स्थापना हुन्छ,देउवा प्रधानमन्त्री बन्छन्ः उपेन्द्र यादव

सप्तरी,जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने जनाएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त

सप्तरीमा ट्यांकरले ठक्कर दिँदा २ बालिकाको मृत्यु

सप्तरी,सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट

रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल

काठमाडौं,नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल सुरु भएको छ । नेकपा विभाजनपछि तत्कालीन नेकपाको केपी ओली पक्षमा लागेका नेता कार्यकर्ताहरू फागुन २३ को फैसलासँगै

चितुवाको छालासहित काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं,चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली मरिन गाउँपालिका ३ का ३२ वर्षीय सुशीलकुमार वाइवा र सोही जिल्ला घ्याङलेख गाउँपालिका १ का ३४ वर्षीय कान्छाराम वाइवा छन्। काठमाडौं १५ स्वयंभूबाट उनीहरूलाई महानगरीय प्रहरी