मुख्य समाचार Archive

नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश

काठमाडौं,सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

काठमाडौं,फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले

ज्येष्ठ नागरिकलाई तत्काल कोरोना खोप दिन सर्वोच्चको आदेश

काठमाडौं,सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो

बाग्मती प्रदेशमा सवारी लाइसेन्स बिहीबारबाट खुल्ने

काठमाडौं,यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले १० गते (बिहीबार) बाट सवारी लाइसेन्स सुचारु गर्ने भएको छ। कार्यालयले मंगलबार सूचना जारी गरी पुनस् सेवा सुचारु गर्ने जनाएको छ । सेवाका लागि कोटा संख्या पनि

कर्णालीका एमाले सांसदको पुनर्बहालीविरुद्धको भ्याकेटको सुनुवाइ इजलासमा

काठमाडौं,कर्णालीका प्रदेश सभा सदस्यको भ्याकेट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ । कर्णाली प्रदेशका चार सांसदमाथि नेकपा ९एमाले०ले गरेको कारवाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको थियो

मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी,डडेल्धुरामा मृत भेटिएकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए ।

भ्याकेटमा जाने निर्णयले एकता भंग गर्ने नियतः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षले नै एकता भंग गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं,मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाइएको मुद्दा प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ । प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको

थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य

काठमाडौं,राप्रपा महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ । कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला