मुख्य समाचार Archive

ओझेलमा परेका जाजरकोट ढिमेका ऐतिहासिक सम्पदा

कर्णाली प्रदेशको एक भौगोलिक दृष्टिकोणले बिकट जिल्ला जाजरकोट,जहाँ ४ वटा गाउँपालिका तथा ३ वटा नगरपालिका गरि ७ वटा स्थानिय तह रहेका छन। संन्चार र यातायातको बर्षभरी सुबिधा नभएको कुशे गाउँपालिका पनि एक स्थानिय तह हो ।

उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते

जानकी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृर्षकहरूलाई ट्याक्टर हस्तान्तरण

नेपालगन्ज, बाँकेको जानकारी गाउँपालिकाले कृर्षकहरूलाई अनुदानमा ट्याक्टर हस्तान्तरण गरेको छ । गाउँपालिकाद्धारा सन्चालित अभियानमुखी ताजा तरकारी उत्पादन कार्यक्रम अन्तर्गत वडा नं.३ भैयापुरमा रहेको बागवान तरकारी बाली पकेट बिकास समितिलाई ५०% अनुदानमा ट्याक्टर हस्तान्तरण गरिएको हो ।सोमबार

सर्वोच्चः सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

कैलाली,सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया

दलितलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

काठमाडौं,दलित भएकै कारण बस्नको लागि कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । दलित भएकै कारण कोठा नदिएको भनी

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी

काठमाडौं,उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी थालेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन।स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति

नेपालमा थप २४४२ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २४४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका

सेलाएको छैन सुर्खेतका बाढिपिडितको पिडा

सुर्खेत,बर्षायाम लागेसंगै देशभर बाढि पहिरोका दुःखत समाचार आइरहेका छन् । सयौँ घर बिस्तापित र दर्जनौँ मानिसको ज्यान गईसकेको छ । बर्षे झरी लागेपछी सुर्खेतका बाढि पिडितको मन झसङ्ग हुन्छ । २०७१ साल साउन २९ गते उनिहरुको

त्रिविका रोकिएका परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं,त्रिभुवन विश्वविद्यालय त्रिविले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको छ।संक्रमणको जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताएका छन्।दाहालका अनुसार वैकल्पिक

स्वीस बैंकः नेपालीको पैसा ४६ अर्ब ६४ करोड बचत भएको तथ्याङ्क सार्वजनिक

काठमाडौं,स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ। जसमा नेपाल,भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिएको छ ।गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार