मुख्य समाचार Archive

किन हराउँछन् महिला र बालबालिका ?
मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् । तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?
श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि

मुख्यसचिवमाथि यसरी खनिए मन्त्री, मन्त्रिपरिषद् बैठकमा चर्काचर्की
शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ । सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध

राजस्वमा यस्ताे ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी
सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन्। सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यो खबर हामीले आजको नागरिक

यसकारण भयो मन्त्रिपरिषद बैठकमा हंगामा
सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’
देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल,

सुमार्गी प्रकरण थप खुलासा:आफैं पठाउने, आफैं पाउने !
सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग

नेपाल भित्रको अर्को नेपाल – नेपाली राजनीतिमा वकवास र वास्तविकता
“ब्यक्तिगत स्वार्थदेखि माथी नउठ्ने नेतृत्वले समृद्ध राष्ट्रको कल्पना गर्नु भनेको रुखको टुप्पोबाट बुखेचा पखेटा लगार्इ उडेर धर्तिमा देहावसान लिनु एउटै हो “नेल्सन मण्डेला विश्व मानचित्रमा नेपाल एउटा यस्तो देशको रूपमा चिनिन्छ । आहारालाई ओछ्यान बनाएर भोकभोकै

पर्यटन प्रबर्द्धन लागि दोस्रो जाजरकोट महोत्सव खलंगामा सुरु
दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो । यहि १६ गते सम्म

बाढीपीडितको पालमुनि बास…
बाढीबाट विस्थापित भएको पाँच महिना बितिसक्दा पनि इटहरीका बाढीपीडित पालमुनि सुत्न बाध्य छन्। उनीहरू बूढीखोला किनारको चिसोमा दिन बिताइरहेका हुन्। चिसोबाट गर्भवती, सुत्केरी महिला र साना बालबच्चा झन् पीडित छन्। इटहरी–३ मा मात्रै झन्डै ३० परिवार