मुख्य समाचार Archive

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो
सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा

भागबन्डामा यसरी तोकियो प्रदेश प्रमुख
विपक्षीसँग सहमति भएको भए मुख्य तीन दल कांग्रेस र एमालेलाई २–२, माओवादी, राजपा र संघीय फोरमलाई १–१ भागबन्डा लगाएर प्रदेश प्रमुख तोक्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको थियो । एमाले र माओवादीका नेताहरूसँग यस विषयमा उनले पटकपटक

मनाङेको विषयमा बोल्यो सर्वोच्च
सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ । वादी प्रतिवादीका नाममा

मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्
‘आज मौसमले च्यालेन्ज गर्यो’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी
सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार
पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशैभर पत्राचार गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर

कसरी मिचियो ५० बिघा नम्बरी जग्गा ?
नेपाल-भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा भारतले दिनदाहाडै मिचेकाे पाइएको छ । नेपाल र भारतले संयुक्त रुपमा हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै

प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द
प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका

यसरी सीमास्तम्भ सारेर ५० बिघा जमिन मिच्यो भारतले
भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ। नेपालतर्फ सर्भे विभागकै टोली

अाजै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने सरकारकाे तयारी
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री