मुख्य समाचार Archive

लडाईं माडको कि जाँडको ?
राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई
बोक्सी आरोपमा कुटिएकी लिराको किन भएन मुद्दा दर्ता ?
सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरु निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १ बजे सार्वोच्च अदालत छिरिन् । स्थानीयले
ठूला मान्छेका क–कसले पाए ठाउँ ?
संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट एफपियुको २३ औँ टोलीमा सामेल भई हाइटी र सुडान जाने डफ्फा तयार भएको छ । तर, कार्य उत्कृष्टताका आधारमा छनौट हुने भनिएको उक्त टोलीमा आइजिपीका भान्से हवल्दार आशुराम चौधरी, ड्राइभर

दशैंअघि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउँछु – विना मगर
खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका
‘कुखुरा चोरेर’ खाएका कालिकोट जनप्रतिनिधिको अर्को काण्डः करोडौँ हिनामिना
जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको

अस्पतालको बेडबाटै आयो ममताप्रसादको यस्तो बयानः आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्
घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे पहिलो बोलेका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन् । मेयर चौधरीले नामै नलिएर नेकपाका कार्यकर्ता घटनामा संलग्न नभएको भन्ने आशय व्यक्त
‘खटाइएको ठाउँमा नजाने कर्मचारी बर्खास्त’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाइएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरी सबै सेवा-सुविधा रोक्ने चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले

यसरी हुन्छ प्रहरीकै मिलोमतोमा दिनदाहाडै जुवा संचालन
काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ र सतुंगल क्षेत्रमा प्रहरीले नै अवैध जुवा संचालकलाई संरक्षण गर्ने गरेको पाइएको छ । काठमाडौंको मुख्य नाका थानकोट नजिक सतुंगल,बलम्बु,गुर्जुधारा लगायत ठाउंहरुमा गोप्य रुपमा संचालन भइरहेका अवैध जुवाघरमा प्रहरी वृत थानकोटमा
मन्त्री छान्न फोरममा किचलो
पार्टीले पाउने मन्त्रालयभन्दा तेब्बर बढी मन्त्रीका आकांक्षी भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको सरकारमा सहभागी हुने समय लम्बिएको छ। फोरमले केपी ओली नेतृत्वको सरकारमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ। फोरमले
दुईघण्टे कार्यक्रमका लागि साढे १५ लाख !
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुईघण्टे कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपैयाँको बजेट छुट्याएको छ। अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा

