डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..

फाेटाे फिचर

 डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे  । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएकाे थियाे । 

केन्द्र ठुली भेरी नगपालीकाका मेयर गणेश शाहीद्वारा उदघाटन भएकाे हाे  ।उदघाटन कार्यक्रममा बाेल्दै शाहिले यो सरकारी निर्णय भएकोले आफुले जनताकाे अाकाँक्षालार्इ अनुमोदन मात्रै गरेको बताए ।

जनताकाे सेवा सुबिधाकाे लागि सहज ढंगले काम गर्न जनताको माग र अाबश्यकता अनुसार सिंहदरबारको अधिकार गाँउगाँउमा सार्न यो पहलकदमी मात्र रहेको बताए । कार्यक्रममा अन्य जनप्रतिनिधि तथा सरकारी कर्मचारीकाे समेत बाक्लाे उपस्थित रहेकाे थियाे ।