मुख्य समाचार Archive

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का
पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती
नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता
धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको

याक एण्ड यती होटलबाट १२ भारतीय नागरिक पक्राउ
काठमाडौं स् प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशंकमा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरूलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान

भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु
एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ। घटनास्थलबाट अन्य १६

यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा
सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन् चालु

मनकारी अध्यक्ष बस्नेत जसले गरे यस्तो प्रशंसनिय काम…..
जाजरकोट ,कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो तिन महिना बापतको तलब स्कुले बालबालिकालाई दिएका छन । अध्यक्ष बस्नेतले आफनो तिन महिनाको तलब बापतको रकम करिब ९१ हजार रकम कुशे गाँउपालिका ७ समकोटको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा
काष्ठमण्डपमा बन्यो सुनको मण्डप, चारवटा थामका लागि दुई किलो सुन प्रयोग
भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ुप्यंग थाुं ९चारवटा मूल थाम० आज ठड्याइँदैछ। आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान !
राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ । केन्द्रका अनुसार वैशाख २८ गते शनिवार र आइतवार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ । त्यस्तै

सबै विमान खरिद प्रक्रियामै त्रुटि
काठमाडौँ – संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै

