मुख्य समाचार Archive

कैलाली मालपोत कार्यालयमा बम
कैलाली,जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो। बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय

विप्लवका राैतहट इन्चार्जद्वारा आत्मसमर्पण
काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्
मोदीको सपथग्रहणमा ओली पनि सहभागी हुने
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली विहीबार भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भारत जान लागेका हुन् । सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली

बम विस्फोटमा मृत्यु भएका पाँचजना कमाण्डरलाई विप्लवले गरे शहीद घोषणा
काठमाडाैँ, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार काठमाडौंमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चार र भोजपुरमा प्रहरीको गोली लागेर मारिएका एक सहित पाँच जना कार्यकर्तालाई शहीद घोषणा गरेको छ। पार्टी, जनमुक्ति सेना र जवसका

संसदमा ‘विप्लव’हंगामा-गृहमन्त्रीलाई विगत सम्झिन प्रतिपक्षीको सुझाव
काठमाडौं,आइतबार भएका विस्फोटमा परी मृत्यु हुनेहरु नेपाली नागरिक नभएको भन्ने गृहमन्त्रीको भनाइप्रति प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको आलोचना गर्दै नेपाली नागरिक नभए कुन देशका नागरिक हुन् भन्ने स्पष्ट पार्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका

गृहमन्त्री वादलको बिवादास्पत अभिव्याक्ति प्रति काग्रेश नेताको प्रश्न ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’
नकाठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी

बन्दको अवज्ञा गरेको भन्दै दुईओटा मोटरसाइकलमा आगजनी
कालिकोट, बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् । विप्लव नेतृत्वको

संसदमा सरकारमाथि हमला ‘बंम आतंक’को विरोध,सरकारमाथि थोपरियो दोष
काठमाडौं- विप्लव समूहले देशैभर मच्चाएको बम आतंकको संघीय संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदहरुले सुरक्षा व्यवस्था फितलो बनाएको र विप्लव समूहमाथि निगरानी नराखिएको भन्दै सरकारको आलोचना गरेका छन् । कांग्रेस सांसद

गृहमन्त्री थापा भन्छन् : विप्लवले जनसेना र जनसरकार बनाइसके !
काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्। काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा
सरकारले प्रतिबन्धित नेकपाका ३ नेतालाई सम्मान गर्दै
सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गृहमन्त्रालयले तयार गरेको यस सुचिमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा पनि छन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा

