मुख्य समाचार Archive

भाेलिदेखि मुग्लिनको बाटो करिब १४ दिन बन्द हुने

मुग्लिन,पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले

विप्लबका नेता ‘सुदर्शन’ लाई भेट्टन नख्खु जेल पुगे क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’

काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन’को पछिल्लो स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ नख्खु कारागारमा पुगेका छन् । मंगलबार ‘सुदर्शन’लाई

गणतन्त्र दिवसको अवसरमा साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

काठमाण्डौ, गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको

सिक्किमको मुख्यमन्त्रीमा पिएएस गोले,लिए नेपाली भाषामा सपथ

काठमाडौ,सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका

आज दिउँसो ४ बजे बजेट प्रस्तुत हुने

काठमाडौं, आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न ४ बजे संसदमा प्रस्तुत हुने भएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे

आज १२ ‍‌औं गणतन्त्र दिवस,यसरी मनाइदैछ देशभर

काठमाडौं : गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस

‘विप्लव नेकपालाई सरकारले वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ’

काठमाडौ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्  ।  मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ नेकपा लाई

लोकसेवा आयोगले वुधवार नौ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै

काठमाडौ, लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना

यसरी भयो तिन सय बिघा नेपाली जमिन भारतीयको कब्जामा……

कैलाली, कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र

अब जाजरकोटदेखि काठमाडौंसम्मको भाडा मात्र एक हजार !

जाजरकोट ,अबदेखि एक हजार रुपैयाँले जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा गर्न सकिने भएको छ। यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्। जाजरकोट यातायात प्रालिले जाजरकोट-काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक