मुख्य समाचार Archive

दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक – राष्ट्रपति भण्डारी
बाँके,राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छिन् । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक

कुसेन्युजले यसरी मनायो इर्द -उल फित्र
नेपालगञ्ज, इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र कुसेन्युजले शुभकामना आदनप्रदान गरि मनाएको छ । कुसेन्युजको नेपालगन्ज बिपी चोकस्थीत कार्यालयमा शुभकामना आदनप्रादन गरि मनाएको हो । इर्दको अबसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै

लायन्स क्लबअफ नेपालगन्ज एभरेस्टद्वारा निशुल्क स्वास्थ शिविर
नेपालगन्ज , सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले निशुल्क स्वास्थ्य शिबिरको आयेजना गरेको छ । नेपालगन्जमा रहेको नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक पुनःस्थापना केन्द्रमा रहेका वृद्ध वृद्धा, असहाय , अशक्तहरुको

विद्यार्थीको हात भाच्ने निर्दयी शिक्षिकाविरुद्ध मुद्धा
रोल्पा ,विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ। चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले

यसरी मनाइदैछ मुश्लिम समुदायको महत्वपुर्ण चाड ईदु-उलफित्र
नेपालगञ्ज, इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज मुलुकभर विशेष रूपमा मनाइँदैंछ । एक महिनाको निरहार व्रतपछि आज ईद इस्लाम धर्मावलम्वीहरुले बिशेषरूपमा ईद मनाउन लागेका हुन् । आज विहान ८ बजे नेपालगन्जको

दलाल र कर्मचारीकाे कमाल, मिलेर पक्कीबाटाे नै बेचि खाए……
जग्गा दलालहरुको एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । काभ्रे जिल्लाको साविक धुलिखेल नगरपालिका ३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको

बिप्लव नेकपामा किचलो आलोचनाको भकारीमा प्रकाण्ड
काठमाडौँ , नेपाल बन्द आह्वान सफल पार्न बम विस्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द बिल्पव नेतृत्वको नेकपाभित्र नयाँ ‘सेक्टर काण्ड’ का रूपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम, सामान्य युद्धको नियमसमेत थाहा नभएका कार्यकर्तालाई

आखिर पुन: उत्तर कोरियाले किनदियो त धम्की अमेरिकालाई…..
एजेन्सी, उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने

जब सेनाका ट्याङ्करहरु गुडाएर दशौ हजार प्रदर्शनकारीको कत्लेआम गरियो……
एजेन्सी, आज जून ४ अर्थात चीनको तियानमेन चोकमा भएको नरसंहारको ३० औं वर्ष पुगेको दिन । अहिले संसारमा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको बहस तिब्र रुपमा हुने गर्छ । त्यस्तै चीनमा पनि अहिले यो बहस हुने

भमरा लोप हुँदाकाे सङ्कट……!
काठमाडाैँ,खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न

