मुख्य समाचार Archive

ओली–प्रचण्डबीच भेटवार्ता : पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ ।पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो

बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

काठमाडौं, बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।

बमले उडाइदिने धम्की आएपछि विमान आपतकालिन अवतरण

एजेन्सी, एयर इन्डियाको एउटा जहाजमा बम राखिएको हल्ला चलेपछि लन्डनमा आपतकालिन अवतरण गरिएको छ । एयर इन्डियाको बी ७७७ फ्लाइट ए १९१ विमान मुम्बईबाट अमेरिकातर्फ उडान भरिरहेका बेला बमले उडाइदिने धम्की आएपछि लण्डनमा आपतकालिन अवतरण गरेको

नेकपा अध्यक्ष प्रचण्ड र काग्रेश सभापती देउवाबीच भेटवार्ता

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवा बताइएको

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० शिखर सम्मेलनमा सहभागी हुन जापानमा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ बिसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुगेका छन् । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी

सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् । २०७३ सालमा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए

‘पचाल झरना’ देशकै पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुको रुपमा स्थापित हुदै

काटिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले आफ्नो गाउँपालिकालाई देशकै पर्यटकिय केन्द्रबिन्दुको रुपमा स्थापित गरिने वताएका छन् ।गाउँपालिकाको चौथोँ गाउँसभामा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सेजुवाले देशकै १०० पर्यटकिय

मन्त्रीमण्डल हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौँ, सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा

२४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

एजेन्सी, अमेरिकाको निजी कम्पनीले एकैसाथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल भएको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस