मुख्य समाचार Archive

गैँडाको खागसहित तीन जना पक्राउ

काठमडौं, काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । बुधवार दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी

मन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक

काठमाडौं, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व.रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य

जिल्ला अस्पतालमा ३ दिन देखी पानिको अभाप

हुम्ला, जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको

१६ औं राट्रिय धान दिवस बर्दियामा

काठमाडौं, सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो । विगतका वर्षहरुमा उपत्यका

गृह प्रवक्ता सुवेदीको गाडीमा प्रहरीको ‘ह्विल लक’

काठमाडौं, शिहदरवार क्षेत्र भित्र अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको गृह मन्त्रालयका प्रवक्ता तथा सह-सचिब रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरिदिएको छ । प्रवक्ता सुवेदीको चढने बा २ झ ४३२८ नम्बरको सरकारी सेतो नम्बर प्लेटको

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ जना घाइते

अछाम, अछामको चौरपाटी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा तिनजना विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । गाउँपालिकाको वडाँ नं.३ शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटनामा परी मूत्यु हुनेमा दशपल्ले माध्यामिक

युवतिको प्रेमजालमा पर्दा सैन्यजवानले गुमाए साढे चार लाख

काठमाडौं, सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३

एसइई परिक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका

सत्ताधारी नेकपा भित्र आन्तरिक किचलो बढ्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी्(नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी

अमेरिकाले झुटो बुलेको इरानी राष्ट्रपतिको प्रतिक्रिया

एजेन्सी, अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् । राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण