मुख्य समाचार Archive

नेपालगञ्जमा वर्षाले सिमा नाघ्याे, सतर्क रहन अपील
नेपालगञ्ज,बाँके लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आईतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । नेपालगन्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने

भारतले बनाएको बाँधका कारण नरैनापुरका चार वडा डुबानमा
नेपालगन्ज , १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेकाे छ। भारत सरकारले

काठमाडौँबाट बझाङ जाँदै गरेको बस बर्दियामा दुर्घटना: पाच जनाको असवस्था गम्भिर
बांके, काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा

बिद्यार्थी नेताद्धय पाण्डे र शाहीद्धारा क्याम्पसलाई किताव र पाइप हस्तान्तरण
कोहलपुर, बांकेको बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका विद्यार्थी नेता तथा नेविसंघ सभापति राम प्रशाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले जन्मदिनको अवसरमा क्याम्पसलाई ९ हजार मुल्य वरावरका किताव हस्तान्तरण गरेका छन् । भर्खरै मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा
सात हजार घुस सहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा
काठमाडौं, घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार
बबई नदिमा डुबेर एक विद्यार्थीको मूत्यु
बर्दिया, बर्दिया जिल्लाको मधुवन नगरपालिका–४ ढोढरी स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सिभिल इञ्जिनिएरिङ विषय दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ । सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षिय वीरेन्द्र बोहोरा नुहाउने क्रममा

४० लाख आवादिको भारतको छैटौं ठूलो सहर चेन्नईमा पानीको हाहाकार
एजेन्सी, पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ । त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई

चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं,राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही

विपद्का घटनामा अपत्यारिलाे वृद्धि : दुई महीनामा ६९ जनाको मृत्यु
काठमाडौँ, कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ
भारतीय पर्यटकले भरिभराउ नेपालगन्ज, विमानस्थल झन व्यस्त…
बाँके,नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका

