मुख्य समाचार Archive

एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)

जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको

अण्डाको मूल्यमा वृद्धि

काठमाडौं, नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७०

कालिकोटको पचालझरना देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थल

कालिकोट , कालिकोटको पचालझरना गाँउपालिकामा रहेको झरना ,पचाल झरनाु देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ । पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य स्थल मध्य कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा अवस्थित ुपचाल

वडाध्यक्षलाई साङ्घातिक आक्रमण गर्ने दुई जना पक्राउ

बाँके, बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक वीरबहादुर

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं, एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।

आफूलाई धर्ती माता बताउदै युवती कुटने विष्णु कुँवर प्रहरीको फन्दामा

काठमाडौँ, आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो

अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण

काठमाडौँ, बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण

इन्टरनेशनल इण्डिया फिल्म अवार्ड ‘आइफा’ नेपालमा

नेपालमा ‘इन्टरनेशनल इण्डिया फिल्म अवार्ड’ (आइफा)–२०१९ कार्यक्रम हुने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसपटक हुने आइफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकले आगामी अगष्टको दोस्रो वा तेस्रो सातामा काठमाडौँको नेपाली सेनाको मुख्यालय

नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता : नेकपा

काठमाडौं, पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द नेतृत्वको नेकपाले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको

विप्लव नेतृत्वको नेकपा प्रतिक्रान्तिकारी : सञ्चारमन्त्री बाँस्कोटा

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् ।विप्लव नेकपाको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बताएका हुन् । सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका