मुख्य समाचार Archive

विप्लवका नेता किन मारिएको भन्दै, सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्रीको जवाफ
काठमाडौं,सर्लाहीको लालबन्दीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको सम्बन्धमा सत्तारुढ दलकै सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको

आज विश्व योग दिवस ‘मुटुका लागि योग’ नारासहित यसरी मनाइदैछ विश्वभर
काठमाडौं ,आज विश्व योग दिवस । ‘मुटुका लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको

पुनः बिवादमा इटहरीका मेयर द्धारिकालाल बोल्दा महिलाहरुले यसरी जिब्रो टोके
इटहरी , पत्रकारमाथि दुव्र्यवहार गरेपछि विवादित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि बिवादमा तानिएका छन । इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान स्थानीयले खुला कार्यक्रम आयोजना गरे। विषय थियो, त्यहाँ रहेका होटलमा हुनै यौन
भारतको हिमाञ्चलमा बस दुर्घटना, ४४ जनाको मृत्यु
नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा

बढेको बढ्यै सुनको भाउ, तोलाको ६५ हजार पुग्यो
काठमाडौं,सुनको भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४

सुरुङभित्र फसेका सबै कामदारको सकुशल उद्धार
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार सकुसल बाहिर आएका छन्। शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो ।
इरानमाथि सैनिक कारवाहीको आदेश लगत्तै किन पछि हटे ट्रम्प
वासिङटन । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ । इरानले ड्रोन खसालेपछि ह्वाइट
सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार
धनगढी, बाजुराकी एक सुत्केरी महिलाको हवाई सेवामार्फत उद्धार गरिएको छ। जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १, मुक्तिकोटका मदन विककी २२ वर्षीया श्रीमती रजनी विकलाई मन्त्रीको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई यही असार ३ गते सुत्केरी व्यथा लागेपछि
स्थानीय तहमा एनजीओलाई कार्यक्रम गर्न रोक
काठमाडाैँ,सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने बताएका
प्रहरी र बिप्लवका कार्यकर्ताबिच भिडन्त, सर्लाही इन्चार्ज मारिए
सर्लाही,प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका हुन्। इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीसँग विप्लवका कार्यकर्ताको झडप भएको बताइएकाे हाे

