मुख्य समाचार Archive

नदी किनारबाट पेस्तोल बरामद

सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँको कमला नदी किनारबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । माडर खैटोकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी

अब भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य

काठमाडौं-भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको

सेती नदिमा बगेर एक बालकको मूत्यु

डोटी, डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का

गण्डकी प्रदेशलाई हराउदै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ विजयी

काठमाडौं, महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७९ रनको सामान्य

प्राबिधिक शिक्षा किन ?

…….! यो बहसको सुभारम्भ गरिरहदाँ एसईईको रिजल्ट पनि आई सक्ला । केहि हुल बिद्यार्थीहरु मानाैँ दुर्गम गाँउका कलिला अनुहारहरू आफनो भबिश्यको झोला बोकि फेरि शहर तिर बसाई सरि सक्लान । यो नेपालको परम्परागत रुपमा बिकास भएको

हरेक दिन समय निकालेर योग गर्नुस् -प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले योग गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले अस्वस्थ शरीर, अस्वस्थ मानसिकताबाट बच्न, आफैंलाई अस्वस्थ चिन्तन तथा प्रवृत्तिबाट ग्रस्त बन्न नदिन समय निकालेर योग गर्नुपर्ने बताएका हुन् । अन्तराष्ट्रिय योग दिवसको

भट्टराईले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भने, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ

 काठमाडाैँ, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन्। सरकारका राम्रा र नराम्रा

सक्रिय रक्षामा रहनु भन्दै बिप्लवले दिए कार्यकर्तालाइ यस्तो निर्देशन

काठमाडाैँ, बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले कार्यकर्तालाइ सक्रीय रक्षामा रहन निर्देशन दिएका छन । केपी वली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै  पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा

नक्कली प्रमाणपत्र (सर्टिफिकेट)बनाउने दुईजना पक्राउ

काठमाडौ, विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् ।

कुमार पौडेल हत्याबारे मानवअधिकार आयोगले छानविन थाल्यो

 काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा भएको भनिएको भिडन्तबारे अनुसन्धान थालेको छ । सर्लाही नगरपालिका १ मा भएको भनिएको भिडन्तमा नेकपा विप्लव नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीय