मुख्य समाचार Archive

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा,पहिलो भेट प्रधानमन्त्रीसँग

काठमाडौं ,भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन आउन

नेपालीका गुनासा सुन्न साउदीमा ‘हेल्प डेस्क’ स्थापना

साउदी,रोजगारीका लागि साउदी पुगेका नेपाली श्रमिकको समस्या समाधान गर्न साउदी रियादस्थित नेपाली दूतावासले ‍ सहायता कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय रोजगारीका लागि साउदी पुगेका महिला कामर समस्यामा पर्ने क्रम बढदै गएपछि दूतावास डेष्क सञ्चालनमा

भिडियोमा जे भएपनि रबी दोषी नठहरिनेः कारण अर्कै

पत्रकारिताको विद्यार्थी/अध्यापक, पेपर, टेलिभिजन र अनलाइन पत्रकारितामार्फत संगालेकोे अनुभव, डिप्रेसनका बारेमा हाशिल गरेको व्यवहारिक ज्ञानमा आधारित रही केही विषय लेख्दै छु । यो लेखन नत रबीलाई निर्दोष बनाउन केन्द्रीत छ नत फसाउन नै । बरु, अनुभवका

५९ हजार घुससहित मालपोतका अधिकृत पक्राउ

पोखरा,मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका

विश्वकै अग्लो मानव वस्तीमा ‘डोल्पो महोत्सव’

दुनै,डोल्पा विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको तरापस्थित क्रिष्टल माउन्टेन विद्यालय प्राङ्गणमा यही भदौ २४–२८ गतेसम्म सो महोत्सव आयोजना गरिने महोत्सव

बाँकेमा आठ हजार हेक्टर वन अतिक्रमण

नेपालगञ्ज,बाँके राप्ती नदीमा हरेक वर्ष बाढी आउँछ, धेरै परिवारलाई विस्थापित गराउँछ । यस वर्ष भने विस्थापित गर्ने गरी बाढी आएको छैन, त्यसैले त राप्ती तटीय क्षेत्रका बासिन्दाहरुले अहिलेसम्म हाइसञ्चो मानेका छन् । ‘अहिलेसम्म बाढी आइसकेको छैन,

फेरि एनसेलको टावरमा आगजनी, आरोप विप्लवमाथि

दाङ, दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति

सिंहदरवारभित्रै एक कर्मचारीले गरे आत्महत्या

काठमाडौं,पछिल्लो समय आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ । सरकारी कर्मचारीहरुले पनि आत्महत्या गर्ने क्रम बढेको छ । यसैक्रममा राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत अवस्थामा भेटिएका छन् । आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा

अक्करे भिरको बाटो धन्नै लडेनन् मुख्यमन्त्री शाही (फोटो फिचर)

कालीकोट, साताब्यापी आफनो गृहक्षेत्र अवलोकनमा निक्लेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले केहि ठाउँ सार्वजानीक जिप चढेर यात्रा गरे भने केहि ठाउँ हिडेरै यात्रा गरे । मुख्यमन्त्री शाहीले आफनो शैलीलाई जनमुखी बनाउन धेरै ठाउँ सरल ढंगले यात्रा तय

मुख्यमन्त्रीले आफै चलाएर सुभारम्भ गरे पचालझरनाको एम्बुलेन्स

कालीकोट, कालीकोटको पचालझरना गाउँपालिकाले जनताको सहज सेवाका लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सुभारम्भ गरेको हो । सोमबार मुख्यमन्त्रीले आफै चलाएर एम्बुलेन्सको औपचारीक सुरु गरेका छन । मुख्यमन्त्री