मुख्य समाचार Archive
भोटेकोशी नदीमा बाढी, छेउका बस्तीहरु प्रभावित
रसुवा ,रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन

ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्छ – प्रचण्ड
जनकपुरधाम,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन
सुनको भन्दै बुद्धमूर्ति बेच्ने तीनजना पक्राउ
पोखरा, कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड
यसरकारण सम्झनाले दिइन रवि लामिछानेविरुद्ध किटानी जाहेरी
काठमाडौं, चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता
सुरुभयो एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा
काठमाडौं, माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा

मजदुर बोकेको भ्यान ट्रकसंग ठोकिदा भयङ्कर दुर्घटना, ११ जनाको मृत्यु
एजेन्सी, थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका
सेमेष्टर शैक्षिक प्रणाली सञ्चालनको प्रक्रियामा वागेश्वरी क्याम्पस
सेमेष्टर शैक्षिक प्रणालीको सञ्चालनको प्रक्रियामा कोहलपुरका केही व्यक्ति र शैक्षिक संस्थाले मध्यपश्चिमान्चल विश्व विद्यालयको मान्यता छैन । यसमा पढेकाले लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका आयोगहरु दिन पाइदैन । अन्तर्राष्ट्रिय मान्यता छैन भन्ने हवाला फैलाएकोले आम

टमटमवालाको सहर नेपालगञ्ज,पेशा हरायो भेष हराएन
नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमको व्यापारिक केन्द्र हो । नेपालगञ्जका थुप्रै पहिचान छन । कसैले नेपालगञ्जलाई पश्चिम तराईको केन्द्र भनेर चिन्दछन । कसैले नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भनेर चिन्दछन । मध्य र सुदुरपश्चिमका पहाडी

मोड्रिचलाई रातो कार्ड,रियालको विजयी सुरुआत
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा सिल्टा भिगोको सामना गरेको रियाल ३–१ को गोलअन्तरले विजयी भएको हो । सेल्टाभिगाको मैदानमा १२ औं मिनेटबाट अग्रता लिएको रियालले


