मुख्य समाचार Archive
जम्मू–कश्मीर तनाव : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो ?
एजेन्सी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ
कश्मीर मुद्दाबारे इमरान खान र ट्रम्पबीच कुराकानी
एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो । यो
चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप
चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय
रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप
चितवन, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ

पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही
कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन । बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र

किन लगाइयो मुख्यमन्त्रीलाई ३८१ दाना आर्गानिक स्याउको माला
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको मुलुककै अग्लो झरना पचालझरनाको फेदीमा मुख्यमन्त्रीलाई ३८१ दानाको स्याउको माला लगाइएको छ । सोही गाउँ खार्दुमा उत्पादित स्याउको माला मुख्यमन्त्रीलाई लगाइएको हो । स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न र मुलुककै अग्लो पचालझरनालाई

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन
कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन । अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले
प्राधानाध्यापक सहित दुईजना अख्तियारको फन्दामा
परासी, ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ

सुरक्षाकर्मीहरु माथी विद्रोही समुहको आक्रमण, १४ जनाको मृत्यु
एजेन्सी, म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ ।विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका

विप्लव नेकपाद्वारा वडा अध्यक्ष माथि कालोमोसो
म्याग्दी, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको छ ।नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडा अध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट

