मुख्य समाचार Archive

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भएका हुन् । उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन

सुर्खेतमा बस दुर्घटना : ३ को मृत्यु, पुर्व सांसद सहित २७ घाइते

सुर्खेत, सुर्खेतको भेरी गंगा नगरपालिका वडा न-५ मा यात्रुवाहक बस दुर्घटना हुदा ३ जनाको मृत्यु हुनुको साथै २७ जना घाईते भएका छन् ।जाजरकोटको रानी बाट नेपालगन्ज तर्फ आउदै गरेको ना ४ ख ९३१७ नम्वरको भेरी गङ्गा

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित ३ जना जेल चलान

भोजपुर, श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ,

अब देखी प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

काठमाडौं, नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो

कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण

कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ  । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले

हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ ।  भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ

बरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघका महांसचिव, पत्रकार त बरिष्ठ लेखक खेम थपलिया रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका

सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछाने रिहा

काठमाडौं, चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक

हुम्लामा एक वर्षपछि पुग्यो चामल

हुम्ला, नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच

यस्ता छन् पर्यटनमन्त्रीका १ वर्षे कार्ययोजना

काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६र०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक