मुख्य समाचार Archive

कर्णालीमा पर्यटकलाई स्वागत गर्न होमस्टे सञ्चालन

वीरेन्द्रनगर, कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो । कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको

नेपालगन्जको विच वजारमै हाईस दुर्घट्ना : चार जना घाईते, दुईको अवस्था गम्भिर

नेपालगन्ज, नेपालगन्जको विच वजारमा यात्रुवाहक हाइस दुर्घटना भएको छ ।दाङ बाट नेपालगन्जका लागी छुटेको बा २ ख १८९७ नम्बरको हाईस शुक्रवार साझ नेपालगन्जको कारकादो चोक प्रहरी तालिम केन्द्रको अघाडी दुर्घटना हुदा गाडिमा सवार चार जना यात्रु

प्रतिपक्षी सांसदको चुनौतीः आँट छ भने सरकारले कश्मीर मुद्दामा बोलोस्

काठमाडौं ,राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीर मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कश्मीर समस्याबारे सरकारले धारणा

कास्मिरको समस्या सुल्झाउन नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौँ, पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका

अब भारतसँग वार्ता हुँदैनः इमरान खान

काठमाडौं,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले कश्मिरको विषयमा अब भारतसँग वार्ता नगर्ने बताएका हुन् । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले कश्मिरको विषयमा भारतसँग सैन्य टकरावको खतरा

यसकारण दिए पाँचजना वडाध्यक्षले सामूहिक राजिनामा

बाजुरा ,मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामुयहिक राजीनामा दिएका छन्। नगर कार्यपालिका विभिन्न विषयगत समितिको सदस्य पदबाट पाँच जना वडा अध्यक्षले सामुहिक राजीनामा बुझाएका हुन्। नगरकार्यपालिकाको बैठक

अवैध भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

बर्दिया ,बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार पक्राउ

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग

काठमाडौं,नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो । प्रहरी जवानका लागि ३ हजार ५ सय ९६

अतिले नगरोस् खति

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने