मुख्य समाचार Archive

प्रधानमन्त्री ओलीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी

गाउँमा सडक पुगेपछि स्थानीय भए खुशीले गदगद

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिका वडा नं २ मा सडक पुगेपछि स्थानीयबासी खुशीले गदगद भएका छन । गाउँपालिकाको २ नं वडामा डौठेबाट मौरीघाटसम्मा सडक सञ्जाल पुगेपछि उनिहरू हर्षित भएका हुुुन । स्थानीय सरकारको पहलमा सडक निर्माण कार्य सम्पन्न भएको

नेपालगन्ज गुलरिया सडकखण्डमा यसरी पल्टियो यात्रुबहाक बस

नेपालगन्ज,बाँके नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरणनालामा यात्रु बहाकबस दुर्घटना भएको छ । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको हो । स्थानियका अनुसार  खजुरा बजार नजिकै किरणनालामा  दुर्घटनामा

पार्टी कार्यालयमा नाराबाजी गर्ने विद्यार्थीलाई जब देउवाले मुख छोडे……..

काठमाडौं ,विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई

सत्तारुढ नेकपा सांसद गौतमको घरमा चोरी

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सांसदको घरमा चोरी भएको छ ।संखुवासभाबाट निर्वाचित नेकपाका सांसद राजेन्द्र गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगर स्थित घरमा चोरी भएको हो । सांसद गौतमको

निवर्तमान सभामुख महराको थुनछेक बयान सुरू

काठमाडौं, आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार कोसिस गरेको र नमान्दा कुटपिट गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बयान सुरू भएको छ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा उनको बयान सुरू भएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले

कपिलवस्तुको तनाब – दुई पक्षबीच ११ बुँदे समझदारी

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ‘‘बिहीबार राती सबै

तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी

काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे  ।

ललित बिष्टका ७ चोटिला मुक्तकः ढोका उर्घादा,आमा आए हुन्थ्यो

१.शहर फेरिएछ,अनि,रहर फेरिएछ  तिम्रो बिहे गर्ने डोलिको प्रहर,फेरिएछ । संगै बिहे गरैला भनेकै थेँ ऊ बेलामा  तिम्राे मन अनि मझेरिको जहर फेरिएछ । २.बाच्नु पनि गतिलो सजाय हुन्थ्यो । मर्नु भन्दा पहिले बचाए हुन्थ्यो । बर्षाैँ

संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर

हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ ।  बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म