मुख्य समाचार Archive

समलिङगी भएकै कारण सानै उमेरमा घरबाट निकाला
काठमाण्डौ । यौनिक तथा लैङिक अल्पसङख्यकहरुले आफु समलिङगी महिला भएको कारण सानै उमेरमा घरबाट निकालीएको खुलासा गरेका छन् । मितिनी नेपालले बिहीबार आयोजना गरेको एक कार्यक्रमको अवसरमा यौनिक अल्पसङख्यकले यस्तो खुलासा गरेका हुन् । राज्य व्यवस्था

कोहलपुरमा लाग्यो‘गो ब्याक ईन्डिया’को नारा,अनि जलाइयो मोदीको पुत्ला
कोहलपुर ।अनेरास्वियु बाँकेले काेहलपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै माेदीकाे पुत्ला जलाएकाे हाे । भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन

चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध
ऐजेन्सी, चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् । चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको

भारतको नयाँ नक्साबारे पाकिस्तान द्धारा कडा विरोध
काठमाडौं, भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली

नेपाल र म्यानमारले आज मैत्रिपूर्ण फुटबल खेल्दै
काठमाडौं, कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।म्यानमारको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यानमारको सामना

कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता
कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् । उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता
६२ वर्षीय बुबाको हत्या आरोपी छोरा जेल चलान
सप्तरी, सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो ।

चीनले नेपालको ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक
काठमाडौँ, लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक भएको छ । चीनले नेपालका विभिन्न ४

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?
एजेन्सी, धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले गरेको अधययन

फेरी बढयो सुनचाँदीको मूल्य
काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।

