मुख्य समाचार Archive

किशाेरीलाई जर्बजस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ
रामेछाप, रामेछापमा सुस्त मनस्थिति भएकी एक किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी
गोली हानेर अपहरणकारी पक्राउ, अपहरित बालकको सकुशल उद्धार
पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८

नेपाली भू–भाग हडप्दै भारत,चुपचाप नेपाल सरकार !
काठमाडौं,भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेसंगै विवाद सतहमा आएको हाे । भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत

जुवाडेहरुको काइदा हिरासत छल्न अस्पताल भर्ना
काठमाडाैँ, दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता,

पाँच संवैधानिक आयोग कामविहीन : बोर्ड छ, पदाधिकारी छैन
संविधानले परिकल्पना गरेको पाँच आयोगमा पदाधिकारी नहुँदा तीन वर्षदेखि कामकाज प्रभावित बनेको छ । पदाधिकारी नियुक्ति हुन नसक्दा रणनीतिक योजना तयार पारेर प्रक्रियाअगाडि बढाउन सकेको छैन । संविधानले आयोगको परिकल्पना गरे पनि पदाधिकारी नियुक्तिको अलमलले आयोग
समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !
सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण
काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट
काठमाडौँ, तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १
त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका

गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले

यसकारण अध्यक्ष थापा कोहलपुर आउदै
बाँके, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कार्तिक २० गते कोहलपुर आउने भएका छन् ।उपनिर्बाचन अन्तर्गत बांकेको कोहलपुर नगरपालिका वडा. नं. ६ अन्तर्गत बुद्ध चोकमा हुन लागेको चुनाबि सभालाई सम्बोधन गर्न थापा कोहलपुर आउन लागेको उक्त

