मुख्य समाचार Archive

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !

सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार

कोरोना महामारी फैलियो स्वास्थ्य संकटकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् । आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो

आज २०७६ फागुन १९ गते सोमबारको राशिफल

आज २०७६ फागुन १९ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इञ्जिनीयर सुवास बस्नेत र श्री डिस्टिलरी प्रालिका अध्यक्ष धनेन्द्र खड्काविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका

कोरोनाको आशंकामा आइतबार ४ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना

काठमाडौं, विदेशबाट आएका चार जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । आइतबार साँझ दक्षिण कोरियाबाट फर्किएका २ जनालाई अस्पताल भर्ना गरिएको हो भने आजै दिउँसो अन्य

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप ५ जना मारिए

यंगून, म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ । रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले

टर्कीले सिरियाली दुई लडाकु विमान खसाल्यो

अन्टाक्या, सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा

आरक्षण सिटको अनुगमनमा महिला ट्राफिक परिचालन

काठमाडौं,सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने क्रममा तपाईं आरक्षण सिटमा बस्नुभएको त छैन ? याद गर्नुस् ती सिटहरु अपांग, महिला तथा जेष्ठ नागरिकका लागि छुट्याएका हुन् । यदि तपाईं आरक्षण सिटमा बसिरहनुभएको छ भने ट्राफिक प्रहरीको कारबाहीमा

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

काठमाडौं, कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना