मुख्य समाचार Archive

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याएको हुन ।

यसरी मनाइयो पचालझरनामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिशेष कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ६ को आयोजनामा बिशेष कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा

प्रहरीलाई १२ वर्षपछि पत्रकार साह हत्याका मुख्य योजनाकार पक्राउ

बारा, नेपाल प्रहरीले बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्रिन सफल भएको छ । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो । फौजदारलाई बाराको बारागढी नगरपालिका–६

नारी दिवस र महिला अधिकारका कुरा

आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । हुनत यसो भनिरहदा महिला अधिकारको कुराले कति सार्थकता पायो भन्ने बिषयको पनि

नारी दिवसकै दिन छोराले गरे आमामाथि एसिड प्रहार

बुटवल ,कपिलवस्तुमा नारी दिवसकै दिन छोराद्भारा क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा

दाइले गरे एक वर्षे भाइको हत्या

काठमाडौं , कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले

अस्ट्रेलिया गएका नेपाली युवामा कोरोनाको संक्रमण

काठमाडौं, नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा

कोरोना संक्रमण बढ्दा खेलकुद गतिविधि सबै ठप्प

काठमाडौं , चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ । विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन

जवानले आफैंलाई गोली हाने पछि

सर्लाही, सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते

कोरोना संक्रमितलाई राखिएको होटल भत्कियो, ७० जना पुरिए

चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन्। दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका