मुख्य समाचार Archive

होली खेलेर नुहाउन गएका पदम भण्डारी मृत फेला

डडेल्धुरा,होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरी फन्दामा

काठमाडौं,उपत्यकाका विभिन्‍न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका

होलीको हर्षोल्लासमा खल्लो कोरोनाको त्रास

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका

चीनमा महामारीको रूप लिएको कोरोना नियन्त्रण नजिक

काठमाडौं,चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ। आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ। यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन्। यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर

कोरोनोका कारण कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

काठमाडाैँ, कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ। कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार

इटालीका सेना प्रमुखलाई नै कोरोना संक्रमण

एजेन्सी, इटलीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीव्र बनेको छ । यसबाट मृत्यु हुने मानिसको संख्या एकैचोटी १३३ थपिएर ३६६ पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत

डियर कामरेडः कमैया बाबाको पीडाले जन्माएको ‘बिद्रोह’

सपनाको यो यात्रा अहिले पनि तेजाव गतिमा छ । निजि सम्पतीका नाममा यहि शरीर र केहिथान सन्तान बाहेक अरु क्वै छैनन् । अरे मेयर साप यो सत्य होला त ? मेरो प्रश्न अगाडि तेर्सिन्छन । कमैयाको

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

बैतडी ,सुर्नया गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गत मंसिरमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि कामकाज प्रभावित हुँदै आएको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर

१४ मुलुकका नागरिकलाई कतार प्रवेशमा रोक

कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि भन्दै कतारले उक्त मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो। आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚

होली खेल्दा अपनाउनुपर्ने १० सावधान

आज फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होली । हिन्दू संस्कृति अनुसार विष्णुका परम भक्त प्रह्लादसंग जोडिएको होली पर्वलाई असत्यमाथि सत्यको जीत भएको हुँदा सद्भावका रुपमा मनाइन्छ ।   किंवदन्ति अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादले फुपु होलिकालाई आगो भष्म पारेको