मुख्य समाचार Archive

विश्वका १०१ मुलुकमा फैलियोको कोरोना भाइरस चीनमा संक्रमण घट्दै

विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड-१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ। विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ। ग्रीनविच समयअनुसार शनिबार साँझ ५

रेखा थापा भन्छिन्–महिलाअधिकारको लागि लडौं

काठमाडौं ,चर्चित नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताएकी छिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारीहरु उत्पीडन, दुःख र

सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।

माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी

काठमाडौं,नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एकजना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै २ करोड ५० लाख रुपैयाँ

महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया

काठमाडौं, अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो । यसअघि अस्ट्रेलियाले

बंगलादेशमा पनि देखियो कोरोना,

ढाका, बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र

अस्वस्थका कारण निवासमै आराम गर्दै प्रचण्ड

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थ भएका छन् । प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट

युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना गर्न सकिन्न -अध्यक्ष बम

कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन । नेपाल युवा परिषद कालिकाेटको पहिलो भेला उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितकाे कुरा औँल्याएको हुन ।

यसरी मनाइयो पचालझरनामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिशेष कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ६ को आयोजनामा बिशेष कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा

प्रहरीलाई १२ वर्षपछि पत्रकार साह हत्याका मुख्य योजनाकार पक्राउ

बारा, नेपाल प्रहरीले बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्रिन सफल भएको छ । पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो । फौजदारलाई बाराको बारागढी नगरपालिका–६