मुख्य समाचार Archive

नारी दिवस र महिला अधिकारका कुरा

आजको दिन महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाइ महत्त्वपूर्ण दिन मान्ने गरिएको छ । महिला अधिकार महिला स्वाभिमानको रुपमा विश्वभर स्थापित छ । हुनत यसो भनिरहदा महिला अधिकारको कुराले कति सार्थकता पायो भन्ने बिषयको पनि

नारी दिवसकै दिन छोराले गरे आमामाथि एसिड प्रहार

बुटवल ,कपिलवस्तुमा नारी दिवसकै दिन छोराद्भारा क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा

दाइले गरे एक वर्षे भाइको हत्या

काठमाडौं , कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले

अस्ट्रेलिया गएका नेपाली युवामा कोरोनाको संक्रमण

काठमाडौं, नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा

कोरोना संक्रमण बढ्दा खेलकुद गतिविधि सबै ठप्प

काठमाडौं , चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ । विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन

जवानले आफैंलाई गोली हाने पछि

सर्लाही, सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते

कोरोना संक्रमितलाई राखिएको होटल भत्कियो, ७० जना पुरिए

चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन्। दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका

रूखबाट लडेर एक किशोरीको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ बर्षिया दुर्गा शाहीको निधन भएको हो । सनिबार बेलुका साढे ४ बजेतिर घर नजिकै रहेको साजको

जब झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस

काठमाडौं, पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् । उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ । यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि

८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवसबारे

समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ ।  लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा,